प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्रीले बाेलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठककाे आव्हान गरेका छन् । नेपाल आयल निगमले केहि महिना अघि स्वचालित मूल्य प्रणाली लागू गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको बारेमा आकस्मिक मन्त्रिपरिषद बैठक बोलाइएको हो ।

नेपाली जनताको कमजोर क्रयशक्ति, चाडबाड मुखैमा आएको अवस्थालाई ख्याल गर्दै सम्बन्धित निकायले सरकारको राजनैतिक नेतृत्वसँग परामर्श गरेर मात्र निर्णय गर्नुपर्ने भन्दै प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण भएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

 

Logo