एमाले कर्णाली प्रदेश अधिवेशनः मतगणना आज

एमाले कर्णाली प्रदेश अधिवेशनः मतगणना आज

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना आज हुनेछ। गएराति भएको मतदानको आज मतगणना हुने भएको हो। 

मतगणना बिहान ८ बजेदेखि हुने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए। कुल ६१६ मध्ये ६०९ मत खसेका छन्। एमाले कर्णाली अध्यक्षका लागि मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकाया प्रतिस्पर्धामा छन् ।

Logo