बागमती प्रदेशसभा बैठक बस्दै

बागमती प्रदेशसभा बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशसभा बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे प्रदेशसभा बैठक हेटौंडामा बस्ने भएकाे छ। हिजो दुई पटक सञ्चालन भएको बैठकमा ‘प्रदेशको सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिएको थियो।

संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पेश गरेको उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरू गरिएको छ। सो विधेयकमाथि आजको बैठकमा पनि छलफल जारी रहने जनाइएको छ। 

Logo