सबै कुरा प्रहरीले मिलाइने भए चलचित्र सम्बन्धी संस्थाको औचित्य किन?

सबै कुरा प्रहरीले मिलाइने भए चलचित्र सम्बन्धी संस्थाको औचित्य किन?

केन्द्रबिन्दु
0
Shares

नेपाली चलचित्र क्षेत्रमा देखिएको विवाद मिलाउनका लागि चलचित्र सम्बध संस्थाहरु अक्षम भएको आरोप लाग्न थालेको छ। पछिल्लो समयमा चलचित्र सबन्धी विवादहरु प्रहरी प्रशासनमा पुग्न थालेपछि ती संस्थाहरुको औचित्यमाथी प्रश्न उठन थालेको हो। 

चलचित्र क्षेत्रमा आवद्दसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम साहले ती संस्थाहरुमाथी प्रश्न उठाएका हुन्। ‘चलचित्र सम्बन्धी एत्रा संघ संस्था भएर पनि विवाद मिलाउने सुलझाउने काम गर्न न सक्नु अनि न्यायका लागी प्रहरी गुहार्नपर्ने अवस्था आउनु कलाकार, निर्माता, वितरकको पक्राउ पुर्जी जारी हुनु दुःखद कुरा हो’ सांसद साहले भनेका छन्,‘अदालत पूगेर नै सबै विवाद मिलाउने हो भने चलचित्र क्षेत्रको हित गर्ने भनेर खोलेको संस्थाको औचित्य चाई के हो? ’ 

अनमोल केसी पक्राउ प्रकरण तथा ओएसआर डिजिटलमा प्रबन्धक ओम प्रकाश अर्याल प्रकाउ प्रकरण सार्वजनिक भइरहेको बेला सांसद साहले चलचित्र  संस्थाहरुको औचित्यमाथी प्रश्न उठाएका हुन्।  

Skip This
Skip This
Logo