परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण गुटेरेसको नेपाल भ्रमण पछि हुने

परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण गुटेरेसको नेपाल भ्रमण पछि हुने

केन्द्रबिन्दु
3
Shares

परराष्ट्रमन्त्री एनपी साउद अमेरिका भ्रमणमा जाने भएका छन्। 

कार्तिक ११ गते नेपाल आउन लागेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गरेपछि मन्त्री साउद अमेरिका जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

महासचिव गुटेरेस गत असोज २६ मै भनी तय भएको कार्यक्रम स्थगित भएपछि कार्तिक ११ का लागि नयाँ मिति तय भएको थियो।
 

Skip This
Skip This
Logo