आज काँग्रेसको चियापान

आज काँग्रेसको चियापान

केन्द्रबिन्दु
0
Shares

आज नेपाली काँग्रेसले चियापानको आयोजना गर्दैछ। दसैँ तिहारजस्ता नेपालीहरुको महानपर्वको अवसरमा नेपाली काँग्रेसले आज चियापानको आयोजना गर्न लागेको हो। 

सानेपास्थित केन्द्रिय कार्यालयमा आयोजना हुने उक्त चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका प्रतिनिधि,संवैधानिक आयोगका प्रमुख र सदस्य तथा कुटनीतिक नियोगका प्रमुखलगायतका मुलुकका विभिन्न क्षेत्रका प्रतिनिधित्वहरुको उपस्थिति रहने काँग्रेसले जनाएको छ। कोजाग्रत पूर्णिमाको दिन हरेक बर्ष काँग्रेसले बर्षाैंदेखी चियापान आयोजना गर्दै आएको छ। 

Logo