प्रतिनिधिसभा बैठक सुरू भएको छ ।
जारी बैठकमा शून्य र विशेष समयको कार्यक्रम नराखिएको सभामुख देवराज घिमिरेले जानकारी दिए । बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइरहेका छन् ।

प्रतिक्रिया