संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस लुम्बिनीमा

केन्द्रबिन्दु
0
Shares

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी पुगेका छन्। पूर्वनिर्धारित समयभन्दा २ घन्टा ढिलो गरी मंगलबार बिहान उनी बुद्ध जन्मस्थल लुम्बिनी पुगेका हुन्।

पोखरा हुँदै लुम्बिनी पुगेका महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने अपेक्षा गरिएको छ। उनले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षण गर्नेछन्। 

Logo