मन्त्रीपरिषद् बैठक बस्दै, भूकम्प प्रभावितका बारेमा आवश्यक निर्णय लिइने

मन्त्रीपरिषद् बैठक बस्दै, भूकम्प प्रभावितका बारेमा आवश्यक निर्णय लिइने

केन्द्रबिन्दु
0
Shares

आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठक बिहान ८ बजे बस्न लागेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का प्रेस सल्लाहकार गोविन्द आचार्यले ८ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका छन्।

आजको मन्त्रिपरिषद् बैठकमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी धनजनको क्षति भएपछि त्यसमा आवाश्यक निर्णय लिनका लागि मन्त्रीपरिषद्को बैठक बोलाइएको हो।  

Skip This
Skip This
Logo