जनार्दन शर्माले यो वर्ष भाइटीका नलगाउने

जनार्दन शर्माले यो वर्ष भाइटीका नलगाउने

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले यो वर्ष भाइटीका नलगाउने भएका छन्।

जाजरकोट भूकम्पबाट ठूलो जनधनको क्षति भएकाले आफूले भाइटीका नलगाउने निर्णय गरेको उनले बताएका हुन्। 

कार्तिक १७ गते राति गएको भूकम्पबाट कम्तीमा १५४ जनाको ज्यान गएको थियो । यस वर्षको भाइटीका आगामी बुधबार परेको छ।

 

Skip This
Skip This
Logo