झलनाथ खनालले लगाए दिदीबहिनीबाट टीका

झलनाथ खनालले लगाए दिदीबहिनीबाट टीका

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले साइतमै दिदीबहिनीबाट भाइटीका ग्रहण गरेका छन्। 

भाइ दाताराम खनालसहित भक्तपुर पुगेर दिदी यशोधा र बहिनी कुशुम खनालको हातबाट टीका ग्रहण गरेको उनका सचिवालयले जनाएको छ।

Logo