सेनाका उपरथी पाण्डेको राजीनामा स्वीकृत

सेनाका उपरथी पाण्डेको राजीनामा स्वीकृत

केन्द्रबिन्दु
0
Shares

नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले दिएको राजीनामा स्वीकृत भएको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो। नागरिकताको विवाद देखिएपछि उनले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट गत कात्तिक २४ गते राजीनामा दिएका थिए। 

Skip This
Skip This
Logo