झापामा पूर्वराजा ज्ञानेन्द्र शाहको कार्यक्रममा दुर्गा प्रसाईंको पक्षमा नाराबाजी भएको छ।
पूर्वराजाले झापामा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने कार्यक्रममा प्रसाईंको पक्षमा नाराबाजी भएको हो । ‘हाम्रा राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नाराबाजी भइरहेको बेला राजावादीहरूले ‘दुर्गा प्रसाईं जिन्दावाद’ भन्ने नारा लगाएका हुन् ।





























प्रतिक्रिया