आजपाको स्थायी कमिटी बैठक आजबाट

आजपाको स्थायी कमिटी बैठक आजबाट

केन्द्रबिन्दु
0
Shares

आम जनता पार्टी (आजपा)को स्थायी कमिटी बैठक आजबाट सुरु हुँदैछ। बैठक पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्नेछ। प्रभु साह नेतृत्वको सो पार्टीको स्थायी कमिटी बैठक काठमाडौँमा हुनेछ। सो बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।

बैठकमा देशको समग्र राजनीति, आर्थिक र सामाजिक क्षेत्रमा देखिएका अन्योलका विषयमा गहन छलफल र समीक्षा हुने केन्द्रीय कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए।  

Skip This
Skip This
Logo