प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक बोलाएका छन्। बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्नेछ।
बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ। आजको बैठकमा केही महत्त्वपूर्ण निर्णय हुने जनाइएकाे छ।

प्रतिक्रिया