राष्ट्रपति रामचन्द्र पौडेल र श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्रीबीच भेटवार्ता भएकाे छ। आज राष्ट्रपति भवनमा उनिहरूबीच शिष्टाचार भेटवार्ता भएकाे हाे।
त्यसअवसरमा उनिहरुबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।































प्रतिक्रिया