जसपा केन्द्रीय राजनीतिक समिति बैठक बस्दै

जसपा केन्द्रीय राजनीतिक समिति बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दैछ। 

बैठक आज र भोलि ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुनेछ।

पार्टीका नेताहरूको सक्रियतामा भएका कार्यहरूको प्रगति विवरणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ। पुस २७ गते केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको छ। 

Skip This
Skip This
Logo