दुई वटा संसदीय समितिको बैठक बस्दै

दुई वटा संसदीय समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ।

जसअनुसार  बिहान ११ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नसर्ने रोग सम्बन्धमा मन्त्रालयबाट भएको निरोधात्मक तथा उपचारात्मक व्यवस्था, समस्या, चुनौती, सो सम्बन्धमा आगामी कार्यदिशा सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै दिउँसो ३ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। जसमा विधायन सम्बन्धी विधेयक, २०८० मा सैद्धान्तिक छलफल हुनेछ। 

Logo