प्रधानमन्त्री प्रचण्ड नामकाे सम्मेलनमा सहभागी

प्रधानमन्त्री प्रचण्ड नामकाे सम्मेलनमा सहभागी

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम) को उन्नाइसौं सम्मेलनमा सहभागी भएका छन्। बिहीबार युगाण्डाको कम्पाला पुगेको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले शुक्रबार सम्मेलनमा सहभागिता जनाएको हो।

 

Logo