आज काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

आज काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज सोमबारका लागि बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउसो २ बजे बस्ने बैठकमा कोभिड–१९ को महामारीका सम्बन्धमा छलफल हुने काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Logo