काठमाडौं ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ट्रष्ट सम्पति व्यवस्थापन सम्बन्धि मंगलबार सार्वजनिक विवरणले भ्रम श्रृजना गरेको बताएका छन् ।
उनले आफू प्रधानमन्त्री रहेको मन्त्रीपरिषद वा आफ्नो संलग्नतामा अन्य कुनैपनि निकायबाट नेपाल ट्ष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय नभएको प्रष्ट पारेका छन् । उनले आज एक विज्ञप्ती सार्वजनिक गर्दै यसप्रति आफ्नो आपति रहेको जनाएका हुन् ।






























प्रतिक्रिया