नेकपा केन्द्रीय समिति बैठकको मिति माघ १५ सम्मका लागि सर्‍यो

नेकपा केन्द्रीय समिति बैठकको मिति माघ १५ सम्मका लागि सर्‍यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठक माघ १५ गते सम्मका लागि सरेको छ । आईतबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले केन्द्रीय समितिको बैठक सार्ने निर्णय गरेको हो ।

बैठकले यसअघि पुस २३ गतेका लागि तय भएको केन्द्रीय समिति बैठक माघ १५ गते बस्ने गरि मिति सार्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए । राष्ट्रियसभाको निर्वाचनको तयारी गर्नुपर्ने भएकाले केन्द्रीय समिति बैठकको मिति केहीपछि सारिएको उनले बताए ।

Skip This
Skip This
Logo