प्रचण्ड–नेपाल समूहद्वारा प्रदेश नं. २ का संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव

प्रचण्ड–नेपाल समूहद्वारा प्रदेश नं. २ का संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

जनकपुर।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी थालेको छ ।

आज जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड–नेपाल समूहका सांसद शत्रुघन महतोले जानकारी दिए ।

प्रदेश नं. २ मा नेकपाको ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको सांसद महतोले जानकारी दिए।

Skip This
Skip This
Logo