प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक चल्दै

प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठक चल्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षको विघटित संसदमा प्रतिनिधित्व गर्ने सांसदहरू संसदीय दलको बैठक शुरु भएको छ ।

बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा शुरु भएको हो ।

आजको बैठकले पुष्पकमल दाहाललाई आफ्नो समूहको संसदीय दलको नेता चयन गर्ने यस अघि नै जनाइसकेको छ ।

मंगलबार यस समूहले माधवकुमार नेपाललाई आफ्नो समूहको अध्यक्ष चयन गरेको थियो ।

Skip This
Skip This
Logo