प्रतिनिधिसभा बैठक जारी [LIVE]

प्रतिनिधिसभा बैठक जारी [LIVE]

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक जारी छ।

आजकाे बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

साथै सोही विधेयकलाई पारित गरियोस् भनेर पनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ। आजै बस्ने प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको छ।

Skip This
Skip This
Logo