माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी रहने

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी रहने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी रहनेछ ।

पार्टी मुख्यालय पेरिसडाँडामा शुक्रबारदेखी सुरु भएको बैठकमा विधान मस्यौदामाथि छलफल सुरु भएको हो। शुक्रबारको बैठकमा विधान मस्यौदा कमिटीले आफ्नो मस्यौदा विधान प्रतिवेदन पेश गरेको छ।

उक्त प्रस्तावमाथि स्थायी कमिटी सदस्यहरूले बोल्ने क्रम सुरू भएको छ। आगामी फागुन १ देखि हुन लागेको प्रथम विधान अधिवेशन अघि माओवादीले मस्यौदा विधानलाई अन्तिम रुप दिन लागेको हो।

Skip This
Skip This
Logo