काठमाडौं ।
जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संसद विघटनको प्रस्ताव देशलाई पुरानै लयमा फर्काउने खेल भएको बताएका छन् ।
आज विहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटनको सिफारिस गर्ने निर्णय गरे लगत्तै भट्टराईले यस्तो बताएका हुन् ।
मन्त्रिपरिषद्को आजको आकस्मिक बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रस्ताव गरेको छ । यसले नेपाली राजनीतिमा नयाँ मोड ल्याइदिएको छ ।





























प्रतिक्रिया