जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ। अध्यक्ष उपेन्द्र यादवले पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बिहान ११ बजे बैठक बोलाइएका छन्।

बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल हुने जनाइएको छ। बैठकमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा समेत छलफल हुनेछ।

Skip This
Skip This
Logo