सत्ता गठबन्धनको बैठक स्थगित

सत्ता गठबन्धनको बैठक स्थगित

केन्द्रबिन्दु
81
Shares

काठमाडौं। सत्ता गठबन्धनको आज बिहान बस्ने भनिएको बैठक स्थगित भएको छ।

सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएको थियो। तर उक्त बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Skip This
Skip This
Logo