केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने माओवादीकाे निर्णय

केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने माओवादीकाे निर्णय

केन्द्रबिन्दु
93
Shares

काठमाडौं। नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरेको छ।

सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले नयाँ सत्ता समीकरण गरेर जाने निर्णय गरेको हो।

बैठकपछि माओवादी केन्द्रका नेताहरूले यसबारे जानकारी गराएका हुन्।

Logo