प्रधानमन्त्रीलाई विश्वासको मत नदिने लोसपाको निर्णय

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने लोसपाको निर्णय

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत नदिने भएको छ। लोसपाको हिजो बसेको संसदीय दलको बैठकले संसदमा प्रतिपक्षको भूमिका रहने निर्णय गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वमा रहेको वर्तमान सरकारको विपक्षमा मत हाल्ने निर्णय गरेको हाे।

Skip This
Skip This
Logo