प्रदेश नं १ को प्रदेशसभा बैठक माघ २५ गते

प्रदेश नं १ को प्रदेशसभा बैठक माघ २५ गते

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।
प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन यही माघ २५ गते अपराह्न २ बजेदेखि शुरु हुने प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

माघ ७ गते शुरु भएको सो अधिवेशन सञ्चालन भएको तीन मिनेटपछि अर्को सूचना जारी नभएसम्म स्थगन भएको घोषणा सभामुख प्रदीपकुमार भण्डारीले गरेका थिए ।

Logo