सुन प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई सीआईबीमा पुर्‍याइयो

सुन प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई सीआईबीमा पुर्‍याइयो

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई सीआईबीको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी पुर्‍याइएको छ। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधैं सीआईबी पुर्‍याइएकाे हाे।

उनी ६० किलो सुन तस्करी प्रकरणमा रूपन्देहीबाट पक्राउ परेका थिए। उनी माओवादी निकट वकिलको घरमा बसेको बेला पक्राउ परेको बताइएको छ। महरालाई यति एयरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको थियो ।

Logo