पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक छः राजेन्द्र महतो

पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक छः राजेन्द्र महतो

केन्द्रबिन्दु
42
Shares

अत्तरिया (कैलाली)। राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक भएको बताएका छन्।

आज धनगढीमा आयोजित पत्रकार भेटमा उनले पहिचान र अधिकारका लागि एकीकृत आन्दोलनको आवश्यकता भएको दोहोर्याएका हुन्।

“थारू, मधेसी, आदिवासी जनजातिका छुट्टाछुट्टै सङ्घर्षले जनताले दुःख मात्रै पाए। अधिकार र पहिचान पाएनौँ। अब सबै पहिचानवादी मिल्नुको विकल्प छैन्,” उनले भने,“यो देश सबै नेपालीको हो। सबै मिलेर देशको समस्या समाधान गर्नुपर्छ।”

Logo