बागमती प्रदेशमा हानेपाबाट बज्राचार्य बने पर्यटनमन्त्री

बागमती प्रदेशमा हानेपाबाट बज्राचार्य बने पर्यटनमन्त्री

केन्द्रबिन्दु
168
Shares

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकार विस्तार गरेका छन् । बिहीबार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य नियुक्त भएका हुन् ।

सत्ता गठबन्धनमा निर्णायक मानिएको सो दलका संसदीय दलका नेता बज्राचार्यले मन्त्री पदको शपथ पनि ग्रहण गरिसकेका छन् । उनले मातृ (नेपाल) भाषामा शपथ ग्रहण गरेका थिए ।

Logo