अनुगमन तथा मूल्याङ्कनसम्बन्धी विधेयक प्रमाणीकरण

अनुगमन तथा मूल्याङ्कनसम्बन्धी विधेयक प्रमाणीकरण

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विधेयक प्रमाणीकरण भएको छ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मूल्याङ्कन विधेयक प्रमाणीकरण गरेका हुन्।

उक्त विधेयक संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको थियो।

Skip This
Skip This
Logo