प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ आजकाे कार्यसूची ?

प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ आजकाे कार्यसूची ?

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ११ बजेदेखि शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामति सेवा विधेयक प्रस्तुत गर्ने तालिका छ भने कृषिमन्त्री ज्वालाकुमारी शाहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको खाध्य स्वच्छता तथा गुणस्तर विधयेकलाई प्रस्तुत गर्ने तालिका रहेको छ ।
 

Logo