इलाम २ मा माओवादीले एमालेलाई सघाउने

इलाम २ मा माओवादीले एमालेलाई सघाउने

केन्द्रबिन्दु
196
Shares

आगामी वैशाख १५ गते इलाम २ मा हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेलाई सघाउने भएको छ ।

माओवादी केन्द्रले उम्मेदवार नउठाई एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई नै समर्थन गर्ने शीर्ष तहमा सहमति जुटेको हो । यसअघि माओवादीले इलाम २ मा धीरेन्द्र शर्माको एकल नाम सिफारिस गरेको थियो ।

उपनिर्वाचनका लागि २४ गते मनोनयन दर्ता गर्ने कार्य तालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

Logo