महेश बस्नेतविरुद्ध जबरजस्ती करणी आराेपमा किटानी जाहेरी

महेश बस्नेतविरुद्ध जबरजस्ती करणी आराेपमा किटानी जाहेरी

केन्द्रबिन्दु
69
Shares

नेकपा एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी परेको छ ।

एमालेमा सङ्गठित ३१ वर्षीय युवतीले मुलुकी अपराध संहिता–२०७४ अनुसार भ्रूण हत्या, बलात्कार र डाँका-चोरी मुद्दामा बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गराएकी हुन् । पटकपटक बलात्कारपछि औषधी खुवाएर र अप्रेसन गरेर इच्छा विपरीत भ्रूण हत्या गरेको बस्नेतमाथि आराेप छ ।

Skip This
Skip This
Logo