सुदूरपश्चिमकी नाउपा सांसद गिरी पदमुक्त

सुदूरपश्चिमकी नाउपा सांसद गिरी पदमुक्त

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशकी सांसद इन्दिरा गिरी पदमुक्त भएकी छिन्।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट प्रदेश सांसद रहेकी गिरीलाई सभामुख भीम भण्डारीले पदमुक्त गरेका हुन्।

पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको भनेर प्रदेश सभा सचिवालयमा पत्र पठाएकी थिइन्। सोही अनुसार उनलाई पदमुक्त गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

Skip This
Skip This
Logo