कर्णाली: नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

कर्णाली: नवनियुक्त मुख्यमन्त्री कँडेलले लिए शपथ

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएका कँडेललाई बुधबार प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन्।

एमाले प्रदेश संसदीय दलका नेतासमेत रहेका कँडेललाई माओवादी र एकीकृत समाजवादीको समर्थन रहेको छ।

Skip This
Skip This
Logo