एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ। नेकपा (एमाले) को संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ।

आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ। साथै संसद्का काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुनेछ।

Skip This
Skip This
Logo