एमालले विशेष पत्रकार सम्मलेन गर्दै

एमालले विशेष पत्रकार सम्मलेन गर्दै

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेकपा (एमाले)ले विशेष पत्रकार सम्मलेन आयोजना गर्ने भएको छ।

शुक्रबार एमालले पार्टी कार्यालय च्यासलमा दिउँसो ३ बजे विशेष पत्रकार सम्मेलन गर्ने भएको हो।

भोलि(शनिबार) देखि गोदावरीमा हुन लागेक‍ो पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको बारेमा जानकारी दिनका लागि पत्रकार सम्मेलन गरिएको एमालेले जनाएको छ।

Logo