कांग्रेसले गण्डकीमा संसद बैठक बहिस्कार गर्ने

कांग्रेसले गण्डकीमा संसद बैठक बहिस्कार गर्ने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसले संसद् बैठक बहिस्कार गर्ने भएको छ।

शुक्रबार बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसला नआएसम्म संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको हो।

कांग्रेसले संसदीय दलको निर्णय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुख कृष्ण धिताललाई ज्ञापनपत्र पत्रसहित बुझाएको छ।

प्रदेश सभाको बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको थियो।

Skip This
Skip This
Logo