सत्तारुढ दल नेकपाको आजका लागि तय भएको सचिवालय बैठक स्थगित भएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहकार्यका लागि समय मागेपछि बैठक स्थगित भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको सचिवालय बैठकले जिल्ला कमिटीको इञ्चार्ज र सहइञ्चार्ज तोक्ने बताइयो थियो । साथै केन्द्रीय सदस्यको कार्यविभाजनबारे पार्टीमा छलफल भइरहेको र छलफल सकारात्मक दिशामा अघि बढेको बताइएको छ ।





























प्रतिक्रिया