काठमाडौं । लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी नेपाल(जसपा) बाहिरिएको छ।
आइतबार जसपाबाट सरकारमा रहेका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएसँगै जसपा प्रदेश सरकारबाट बाहिरिएको हो।
पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जसपा प्रदेश सरकारबाट बाहिरिएको हो।
उनले चैत ६ गते कृषि मन्त्रीको जिम्मेवारी पाएका थिए।































प्रतिक्रिया