सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागिनु कति जायज ?[भिडियोसहित]

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागिनु कति जायज ?[भिडियोसहित]

केन्द्रबिन्दु
70
Shares

काठमाडौं : सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम बारम्बार मुछिएपछि पछिल्लो समय उनलाई नैतिकताका आधारमा राजिनामा दिनुपर्ने दवाद सिर्जना भएको छ । विभिन्न मुलधारका मिडियाहरुले पनि प्रमाण देखाउँदै गृहमन्त्री लामिछाने सहकारी प्रकरणमा प्रत्यक्ष सहभागी भएको अपुष्ट हेडलाइनसहित फ्रन्ट पेजमै समाचारहरु प्रकाशित गरिरहेको छ । तर यी सबै आरोपप्रत्यारोप लागिरहँदा पनि गृहमन्त्री लामिछानेले सहकारी प्रकरणमा आफ्नो संलग्नता नकार्दै आएका छन् ।

यसै विषयवस्तुमा केन्द्रित भएर केन्द्रबिन्दु टोलीले गृहमन्त्री लामिछानेको राजीनामा मागिनु कत्तिको जायज र आरोपप्रत्यारोप लागिरहँदा पनि गृहमन्त्री जस्तो प्रहरीको तालुक मन्त्रालयमा बस्नु कत्तिको नैतिकवान् ? भनेर सर्वसाधारणको धारणा लिएका छौं।

Logo