मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न निर्वाचन आयोगकाे निर्देशन

मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न निर्वाचन आयोगकाे निर्देशन

केन्द्रबिन्दु
154
Shares

निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार मिलन लिम्बुलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लिम्बुले शनिबार भएको उपनिर्वाचनमा मतदान गर्ने क्रममा आफ्नो दलको चुनाव चिन्हको ‘ब्याज’ लगाएर मतदान गरेको फोटो बाहिरिएपछि आयोगले स्थानीय प्रशासनलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको हो । उनले कोटबाहिर स्पष्ट देखिनेगरी रास्वपाको चुनाव चिन्ह घण्टी भएको लोगो लगाएर मत दिएका थिए ।

Logo