बझाङमा मतगणना सुरू

बझाङमा मतगणना सुरू

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनअन्तर्गत बझाङमा मतगणना सुरू भएको छ।

बझाङको छबिसपाथिभरा गाउँपालिकाबाट मतगणना सुरू भएको निर्वाचन आयोगले जनाएको छ।

केही बेर अगाडि सर्वदलीय बैठकले मतगणना गर्ने कार्य सुरू गर्ने निर्णय गरेको थियो।

बझाङ प्रदेश सभा १ को १ मा सम्पन्न हिमाली क्षेत्रको मतपेटिका संकलन गर्न ढिलाइ भएपछि ढिलो गरी मतगणना सुरू भएको हो।

बझाङमा भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत मतदान भएको थियो।

७४ वटा मतदानस्थलमा रहेका बझाङमा ९३ केन्द्रमा मतदान भएको थियो।

Logo