सुदूरपश्चिम प्रदेश सरकार विस्तार

सुदूरपश्चिम प्रदेश सरकार विस्तार

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार विस्तार भएको छ।

मंगलबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई मन्त्री बनाएका छन्।

उनीलाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारी दिइएको छ।

प्रदेश प्रमुख नजिर मियाँले थापालाई शपथ गराएका हुन्।

Skip This
Skip This
Logo